Wednesday, April 30, 2025
निर्वाचनमतपत्र च्यातियो !
spot_img

मतपत्र च्यातियो !

काठमाडौं : बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झ,डपको स्थिती समेत सिर्जना भएको छ। झ,डप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा प्रहरीले ह,वाई फा,यर गरेको छ।

सिन्धुपाल्चोकको मेलम्ची–४ मा पनि अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर त,नाव भएको छ । सो मतदान केन्द्रको स्थिति पनि अहिले सामान्य छ । सिन्धुपाल्चोकका निर्वाचन अधिकृत विकाश शर्मा रिजालले जिल्लाका सबै स्थानमा शान्तिपूर्ण रुपले मतदान भइरहेको जानकारी दिए ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍ ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झ,डप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झ,डपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झ,डप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित महादेव मावि मतदान केन्द्रमा पनि स्थानीयको उ,त्ते,जित समूहले प्रहरी तथा मतदानमा खटिएका कर्मचारीमाथि ढुं,गा–मु,ढा प्र,हार गरेका थिए । ढुं,का लागेर मतदान अधिकृतसहित २ जना घा,इते भएको बताइएको छ भने स्थिति नि,यन्त्रणमा लिन प्रहरीले गो,ली च,लाएको हो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img