Monday, January 13, 2025
समाजमतदाताहरु बाेकेकाे जीप दु'र्घटना : १३ जनाको ज्यान गयाे

मतदाताहरु बाेकेकाे जीप दु’र्घटना : १३ जनाको ज्यान गयाे

स्याङ्जा – स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दु?र्घटना हुँदा १३ जनाकाे ज्या?न गएकाे छ ।

१० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे ग २ च ३०२६ नम्बरकाे जीप पर्वत जोड्ने सडकबाट झरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घा?इतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।

उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लैजाने तयारी भइरहेको उहाँले बताउनु भयाे ।

अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img