Friday, June 13, 2025
निर्वाचनयस्तो छ इटहरी उपमहानगरको पछिल्लो मत परिणाम

यस्तो छ इटहरी उपमहानगरको पछिल्लो मत परिणाम

spot_img

सुनसरी / इटहरी उपमहानागरपालिकामा अहिले नेपाली कांग्रेसका मेयर उम्मेदवार हेमकर्ण पौडेलले अग्रता कायमै राखेका छन् ।

जेठ ५ गते बेलुका ८ बजेको जानकारी अनुसार हेमकर्ण पौडेलले २० हजार ७७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धा यामकुमार सुब्बाले १७ हजार ५५२ मत ल्याएका छन् । हेमकर्ण पौडेल ३ हजार २२१ मतले प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बा भन्दा अगी छन् । त्यस्तै, रास्ट्रीय प्राजातन्त्र पार्टीका उम्मेदवार आकाश हाङ्ग लिम्बुले १ हजार ९८८ मत प्राप्त गरेका छन् ।

-Ads-

त्यस्तै, उपमेयरमा भने नेकपा एमालेबाट उम्मदेवार संगीता कुमारी चौधरीले अग्रता लिएकी छिन । उनले २० हजार ६७ मत प्राप्त गर्दा प्रतिस्पर्धा नेकपा एकीकृत समाजबादीका उम्मेदवार केशब कुमार बिष्टले ११ हजार ८७६ मत पाएका छन् भने राष्ट्रिय प्राजातन्त्र पार्टी कि उम्मेदवार बबिता कुमारी चौधरीले २ हजार ६२५ मत प्राप्त गरेकी छिन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img