Sunday, September 8, 2024
निर्वाचनमाओवादीलाई फाप्यो गठबन्धन, यी हुन् एक्लै र तालमेलमा जितेका स्थानीय तह (सूचीसहित)
spot_img

माओवादीलाई फाप्यो गठबन्धन, यी हुन् एक्लै र तालमेलमा जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं: ३० वैशाखमा भएको स्थानीय तह चुनावको मतपरिणाम आउनेक्रम जारी छ । बिहीबार बेलुकासम्म माओवादी केन्द्रले १०६ स्थानमा जित हात पारिसकेको छ भने र १४ स्थानमा अग्रता लिइरहेको छ । २०७४ मा १०६ स्थानमा जितेको माओवादीले यो पटक नतिजा सुधार गर्ने देखिएको छ ।

यो पटक पाँचदलीय गठबन्धन बनेको थियो । त्यसको एम मुख्य घटक माओवादी केन्द्र हो । ६ महानगर र ११ उपमहानगरमा केन्द्रबाट तालमेल हुँदा अन्य स्थानी तहमा भने स्थानीय आवश्यकताअनुसार नै तालमेल भयो । यसरी तालमेल गर्दा माओवादीले आफ्नो विरासत जोगाएको मात्र छैन, नतिजामै सुधार ल्याएको छ ।

उसले जितेका १०६ मध्ये ६३ स्थानमा गठबन्धन भएको छ भने ४३ स्थान एक्लै जितेको छ । यसरी हेर्दा माओवादीलाई गठबन्धन फापेको देखिन्छ । माओवादीले कतै कांग्रेससँग, कतै एकीकृत समाजवादी, कतै एमालेसँग र कतै राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको थियो ।

गठबन्धन गरेर जितेका स्थानी तह

-Google Ads-

ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका, राजन लिम्बु

ताप्लेजुङ, मैवाखोला गाउँपालिका, विजयप्रकाश वलेम

पाँचथर, मिक्लाजुङ गाउँपालिका, अमरराज माखिम

भोजपुर, रामप्रसाद राई गाउँपालिका, थामबहादुर राई

ओखलढुंगा, चिशंखुगढी गाउँपालिका, निशान्त शर्मा बास्तोला

खोटाङ, खोटेहाङ गाउँपालिका, उदिमबहादुर राई

खोटाङ, जन्तेढुंगा गाउँपालिका, अरूणादेवी राई

उदयपुर, ताप्ली गाउँपालिका, ढुंगराज विश्वकर्मा

उदयपुर, रौतामाई गाउँपालिका, विरेन्द्रकुमार मगर
उदयपुर, लिम्चुङबुङ गाउँपालिका, मेजरकुमार राई

बारा, जितपुर सिमरा, राजन पौडेल

सिन्धुली, दुधौली नगलालिका, दिनेश अधिकारी

सिन्धुली, मरिण गाउँपालिका, विमर्श मुक्तान

सिन्धुली, सुनकोशी गाउँपालिका, दीपा बोहोरा दाहाल

सिन्धुली, हरिहरपरगढी गाउँपालिका, बज्रध्वज वाइबा
रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका, मैनकुमार मोक्तान

दोलखा, गौरिशंकर गाउँपालिका, विश्वास कार्की

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, कृष्णप्रसाद सापकोटा

सिन्धुपाल्चोक, जुगल गाउँपालिका, रेशम स्याङ्बो

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका, गंगाबहादुर तामाङ

काभ्रेपलान्चोक, खानीखोला गाउँपालिका, ईन्द्रबहादुर थिङ

काभ्रेपलान्चोक, चौरीदेउराली गाउँपालिका, रेणुका चौलागाई

काभ्रेपलान्चोक, भुम्लु गाउँपालिका, प्रेमबहादुर भुजेल

धादिङ, गजुरी गाउँपालिका, गणेशलाल श्रेष्ठ

धादिङ, बेनीघाट रोराङ गाउँपालिका, कृष्णबहादुर थपलिया

धादिङ, रुबीभ्याली गाउँपालिका, रामसिँह तामाङ

मकवानपुर, थाहा नगरपालिका, विष्णुबहादुर विष्ट

बागलुङ, ताराखोला गाउँपालिका, धनबहादुर बिक

गुल्मी,चन्द्रकोट गाउँपालिका, युवराज खत्री क्षेत्री

गुल्मी, धुर्कोट गाउँपालिका, भुपाल पोखरेल

गुल्मी, मालिका गाउँपालिका, देवीराम अर्याल

गुल्मी, रुरुक्षेत्र गाउँपालिका, यदु ज्ञवाली

पाल्पा, रिब्दिकोट गाउँपालिका, नारायणबहादुर कार्की

प्यूठान, झिमरुक गाउँपालिका, पितबहादुर महतरा क्षेत्री

प्यूठान, प्यूठान नगरपालिका, विष्णुबहादुर योगी

प्यूठान, माण्डवी गाउँपालिका, नमराज अधिकारी

दाङ, गढवा गाउँपालिका, यमनारायण शर्मा पोख्रेल

दाङ, बंगलाचुली गाउँपालिका, तुलसीराम पुनमगर

दाङ, राप्ती गाउँपालिका, प्रकाश विष्ट

बर्दिया, बढैयाताल गाउँपालिका, हिमालय त्रिपाठी

बाँके, खजुरा गाउँपालिका, डम्बरबहादुर बिक९कांग्रेससँग तालमेल

सल्यान, बनगाड कुपिण्डे नगरपालिका, कर्णबहादुर बुढाथोकी

सुर्खेत, चौकुने गाउँपालिका, खड्क विक

दैलेख, नौमुले गाउँपालिका, छविराम सुवेदी

दैलेख, भगवतीमाई गाउँपालिका, गणेशबहादुर थापा

जाजरकोट, नलगाड नगरपालिका, डम्मरबहादुर रावत
हुम्ला, ताजाकोट गाउँपालिका, लालकेश जैसी

हुम्ला, नाम्खा गाउँपालिका, प्रेमबहादुर लामा

हुम्ला, सिमकोट गाउँपालिका, विजय भण्डारी

कालीकोट, महाबै गाउँपालिका, खेमबहादुर सिँह

कालिकोट, शुभकालिका गाउँपालिका, गोविन्दप्रसाद आचार्य

मुगु, खत्याड गाउँपालिका, अजबहादुर शाही

बझाङ, छविसपाथिभेरा गाउँपालिका, बसन्तबहादुर चलाउने

बझाङ, दुर्गाथली गाउँपालिका, दिलबहादुर थापा

अछाम, मेल्लेक गाउँपालिका, ज्वालासिँह साउँद

डोटी, बोगटान फुड्सिल गाउँपालिका, कमल गड्सिला

कैलाली, महोन्याल गाउँपालिका, देवीदत्त उपाध्याय

डडेलधुरा, आलिताल गाउँपालिका, शेरसिँह पार्की

डडेलधुरा, अजयमेरु गाउँपालिका, शेरसिँह पार्की

दार्चुला, अपिहिमाल गाउँपालिका, भक्तसिँह ठेकरे बोहरा

दार्चुला, नौगाड गाउँपालिका, दलजीतसिँह धामी

दार्चुला, मार्मा गाउँपालिका, जमनसिँह धामी

दार्चुला, लेकम गाउँपालिका, रामदत्त जोशी

एक्लै जितेका स्थानीय तह

बैतडी, मेलौली नगरपालिका, भीमबहादुर चन्द

जुम्ला, सिंजा गाउँपालिका, पूर्णप्रसाद धिताल

्कालिकोट, पाताला गाउँपालिका, विष्णुबहादुर रोकाया

पश्चिम रुकुम, आठबिसकोट नगरपालिका, रवि केसी

पश्चिम रुकुम, चौरजहारी नगरपालिका, पुष्प वादी

पश्चिम रुकुम, त्रिवेणी गाउँपालिका, गणेश केसी

कञ्चनपुर, बेलौरी नगरपालिका, पोतीलाल चौधरी

पश्चिम रुकुम, सानीभेरी गाउँपालिका, विर्खबहादुर विष्ट

डोल्पा, जगदुल्ला गाउँपालिका, नालासिँह रोकाया

डोल्पा, मुड्केचुला गाउँपालिका, दत्तबहादुर शाही

सल्यान, दार्मा गाउँपालिका, निमबहादुर केसी

पूर्वी रुकुम, पुथा उत्तरगंगा गाउँपालिका, पुनिराज घर्ति

पूर्वी रुकुम, भुमे गाउँपालिका, होमप्रकाश श्रेष्ठ

पूर्वी रुकुम, सिस्ने गाउँपालिका, कृष्ण रेग्मी

्भोजपुर, आमचोक गाउँपालिका, अशोक राई

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका

सर्लाही, बलरा नगरपालिका, रामाशंकरप्रसाद कुशवाहा

सर्लाही, रामनगर गाउँपाकिला, राजाबाबू यादव

सर्लाही, बागमती नगरपालिका, भरतकुमार थापा

रौतहट, दुर्गा भगवती गाउँपालिका, सम्भुकुमार सिंह

रामेछाप, सुनपाती गाउँपालिका, ठूलोकान्छा तामाङ

सिन्धुपाल्चोक, लिसंखु पाखर गाउँपालिका, राजु लामा

नुवाकोट, ककनी गाउँपालिका, सुमन तामाङ

नुवाकोट, दुप्चेश्वर गाउँपालिका, शंकरबहादुर थापा

नुवाकोट, पञ्चकन्या गाउँपालिका, तेजबहादुर तामाङ

गोरखा, अजिरकोट गाउँपालिका, दीपक देवकोटा

गोरखा, गण्डकी गाउँपालिका, दिपक तिमिल्सिना

गोरखा, गोरखा नगरपालिका, कृष्णबहादुर राना

गोरखा, धार्चे गाउँपालिका, लक्ष्मण गुरुङ

गोरखा, पालुङटार नगरपालिका, विवश चिन्तन

गोरखा, वारपाक सुलिकोट गाउँपालिका, विष्णुप्रसाद भट्ट

गोरखा, भीमसेन थापा गाउँपालिका, विष्णुकुमार श्रेष्ठ

गोरखा, सहिद लखन गाउँपालिका, रमेशबाबू थापा मगर

तनहुँ, आँबुखैरेनी गाउँपालिका, शुक्र चुमान

रोल्पा, थवाङ गाउँपालिका, ऋषिकेशव बुढामगर

रोल्पा, परिवर्तन गाउँपालिका, सुकबहादुर बुढामगर

रोल्पा, माडी गाउँपालिका, अमरसिँह घर्तीमगर

बर्दिया, राजापुर नगरपालिका, दिपेश थारु

रोल्पा, रोल्पा नगरपालिका, सुरेन्द्र थापा९एक्लै० ।

रोल्पा, लुंग्री गाउँपालिका, भरतकुमार थापा

रोल्पा, सुनछहारी गाउँपालिका, धनबहादुर पुनमगर

रोल्पा, सुनिलस्मृति गाउँपालिका, मणिराम बुढाथोकी

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img