निर्वाचनप्युठानमा मतपेटिका फुटेको भेटिएपछि विवाद

प्युठानमा मतपेटिका फुटेको भेटिएपछि विवाद

काठमाडौं । प्युठानको दुई मतदान केन्द्रका मतपेटिका फुटेको भेटिएको छ ।

जिल्लाको झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्र र गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रका समानुपातिकतर्फको मतपेटिका टुटफुट अवस्थामा भेटिएको हो ।

मतपेटिकाको सिल तोडिएको र फुटेको भेटिएपछि त्यहाँ विवाद सुरु भएको बताइको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img