निर्वाचनकाठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

काठमाडौं, काठमाडौं क्षेत्र नम्बर ६ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरूवाती अग्रता कायम राखेका छन्।

१ हजार बढी मत गणना हुँदा खनालले ३७८, नेकपा एमालेका सर्वेन्द्र खनालले २७७ र नेपाली कांग्रेसका भीमसेनदास प्रधानले २३८ र राप्रपाका विष्णुप्रसाद आचार्यले ६७ मत ल्याएका छन्।

मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img