दाङः नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ मा महासचिव पोखरेल माओबादी केन्द्रकी रेखा शर्मासँग १९२ मतान्तरले पराजित भएका हुन् ।
निर्वाचनको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।