Saturday, May 24, 2025
निर्वाचनसुनसरी ३मा काङ्ग्रेसका गच्छदारलाई पराजित गर्दै एमालेकी चौधरी विजयी
spot_img

सुनसरी ३मा काङ्ग्रेसका गच्छदारलाई पराजित गर्दै एमालेकी चौधरी विजयी

spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।

अन्तम मत परिणाम अनुसार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएकी छन् भने उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् ।

कांग्रेसका गच्छदार २०४८ सालदेखि संसदीय यात्रामा निरन्तर निर्वाचित हुँदै आएका यस पटक जित भने भएन् । गच्छदारलाई चुनावमा पराजित गर्न चौधरीले तीन चुनाव कुर्नुपर्‍यो । गच्छदार उपप्रधानमन्त्रीसहित कैयौंपटक मन्त्री भइसकेका हुन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img