मनोरञ्जनप्रियन्का बनिन् मिस नेपाल

प्रियन्का बनिन् मिस नेपाल

काठमाडाैं । मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले पाएकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । २४ जनाकाे बिच अन्तिम प्रतिष्पर्धा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img