मनोरञ्जनगायिका समिक्षा अधिकारी माथि ढुङ्गा प्रहार

गायिका समिक्षा अधिकारी माथि ढुङ्गा प्रहार

संखुवासभा / गायिका समिक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएकाे छ ।

संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गितिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे । उनले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनि माथी ढुङ्गा प्रहार गरिएता पनि अधिकारी सुरक्षित रहेकाे अायाेजकले जनाएकाे छ ।

ढुङ्गा प्रहार गरिए पश्चात समिक्षाले स्टेज बाटै भनिन् यसो नगरिदिनुस् तपाईको घरमा पनि दिदि बहिनि होला, राम्राे,नराम्रो भन्ने त जस्को पनि भैहाल्छनि भन्ने अासय व्यक्त गरेकी छिन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img