इटहरी : नेपालीको मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित सिरियलहरूको आफ्नो छुट्टै विशेषता रहेको छ र अहिले `मेरी बास्सै ´ नयाँ भाग सिरियल सार्वजनिक भएको छ ।
मेरी बास्सैको पनि आफ्नो छुट्टै विशेषता रहेको धेरै पैला बाट चल्दै आएको छ । अहिले ७३० भाग सार्वजनिक भएको छ । दमन रूपाखेती निर्देशन रहेको छ भने लेखक तथा निर्देशन दिवाकर भण्डारीको रहेको छ । छायांकन राहुल राइको छ भने व्यवस्थापन लेखान्त भुसालको रहेको छ ।
यस `मेरी बास्सै´का पाश्र्व ध्वनि साम्राट थापा शीर्ष गीत शंकर अधिकारी `घायल´ स्वर / संगित चेनत सापकोटा कथा सवांदन कुञ्जन भट्टराई सुचना प्राविधि व्यवस्थापक दिवश हुमागाई सम्पादक सहयोगी अशोक चौधरी ध्वनी ढकाल श्रूंगार आचार्यहरूको रहेको छ ।
कलाकारहरू लक्ष्मी गिरि , रामचन्द्र अधिकारी , केशव प्रसाद पण्डित (सुरवीर),दमन रूपाखेती,सुरेन्द्र के.सी.,पल्पसा डंगोल, निरू खड्का, जानुका पौडेल, टीकाभक्त जिरेल,सरस्वती फुयाँल, दिवाकर भण्डारी, लेखान्त भुसाल,मधु आचार्य, कूष्ण जोशी,देवचन्द्व भट्ट , साया भण्डारी, रत्न प्रजापति, कूष्ण मंगल श्रेष्ठ बिमल खड्का कलाकारहरू रहेको यस `मेरी बास्सै´हो भने मिडिया हुब अफिसियल च्यानल बाट सार्वजनिक भएको छ ।