फिचरमहाधिवेशनको प्रचारप्रसारमा र्याली

महाधिवेशनको प्रचारप्रसारमा र्याली

१० देखि १२ मंसिरसम्म चितवनमा हुन लागेको दशौँँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि नेकपा एमालेको युवा संगठन युवा संघले शनिवार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गरेको छ । र्याली बालकुमारी–लगनखेल–जावलाखेल–बिजुलीबजार हुँदै क्वालिटी ब्याङ्क्वेटसम्म स्थानमा पुगेको थियो । तस्बिर : न्युज कारखाना तस्बिर : न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img