स्वास्थ्यखोटाङमा नौ बर्षिय बालिका झुन्डिएको अबस्थामा मृत् फेला

खोटाङमा नौ बर्षिय बालिका झुन्डिएको अबस्थामा मृत् फेला

खोटाङको  साकेला गाउँपालिका १ बाझे च्यानडाँडाकि एक बालिका मृत् फेला परेकी छिन । रबिन गुरुङकी नौ बर्षिय छोरी रोमि गुरुङ शुक्रवार साझ दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका १ रत्न पार्क स्थित भाडाको कोठामा झुन्डिएको अबस्थामा मृत फेला परेकी हुन ।

कोठमा बुवाआमा नभएको समयमा निदालमा सल बाधेर पिङ खेल्ने क्रममा सोही सलमा बेरिएर पासो लागि मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । उनी कक्षा ४ मा अध्ययनरत थिइन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img