स्वास्थ्यप्रहरी दिवसको अबसरमा प्रहरी कार्यलय भोजपुरको रक्तदान कार्यक्रम

प्रहरी दिवसको अबसरमा प्रहरी कार्यलय भोजपुरको रक्तदान कार्यक्रम

spot_img

६७औं प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यलय भोजपुरको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यलय भोजपुरले आयोजना गरेको कार्यक्रममा जि.प्र.का भोजपुरमा कार्यरत १८ जना नेपाल प्रहरी र खानेपानी तथा ढल निकासका इन्जिनियर अमेन्द्र कुमार यादवले समेत रक्तदान गरेको प्रहरीले जानकारी दिए।

रगतका कारण उपचारमा भएका समस्यालाई समधान गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img