अन्तर्राष्ट्रियवेलायतमा आ'तंकवादी ह'मलामा सांसदको ह'त्या

वेलायतमा आ’तंकवादी ह’मलामा सांसदको ह’त्या

वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको ह’त्या आत’ङ्कवा’दी हम’लावाट भएको त्याँहाको प्रहरीले वताएको छ ।

पटकपटकको प्रयास र तयारीपछि डेभिडको ह’त्या भएको हो । ह’त्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने महानगरीय प्रहरीको अनुमान छ ।

ह’त्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ । ह’त्या गरीएका ६९ वर्षीय साँसद डेभिड वेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।ह’त्यापछि त्याहाँका साँसदहरुको सुरक्षा अरु चुस्त पारिएको छ ।

गृह मन्त्रालयका सचिव प्रिती पटेलले साँसद डेभिडको ह’त्या लोकतन्त्रमाथिको निन्दनीय आक्रमण भएको प्रतिकृया दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img