Friday, July 18, 2025
विविधप्रियंकाले बच्चा जन्माएको भिडियो आफैँ गरिन् सार्वजनिक (भिडियो सहित)

प्रियंकाले बच्चा जन्माएको भिडियो आफैँ गरिन् सार्वजनिक (भिडियो सहित)

spot_img

नायिका प्रियंका कार्कीले असोज ४ गते छोरीलाई जन्माएपछि आफूले संचालन गर्ने भिडियो कार्यक्रम बन्द गरेपनि आईतबार राती भने बच्चालाई जन्म दिएको भिडियो सार्वजनिक गर्दै नियमित कार्यक्रम संचालन हुने जानकारी दिएकि छिन् ।

उनले असोज ४ गतेको हरेक गतिविधिहरु दर्शकसामु पेश गरेकिछिन् । प्रियंकाले आफ्नो आधिकारीक युट्युब च्यानल मार्फत ‘आयन्का’ लाई जन्म दिएको भिडियो सार्वजनिक गरेकि हुन् ।

- Advertisement -

गर्भवति देखि आमासँगको यात्राः नायिका कार्कीले आफू गर्भवति भएदेखि बच्चा जन्माएकोसम्म भिडियो सार्वजनिक गरेकि छिन् । उनले गर्भावस्थामा गर्नुपर्ने व्यायाम, खानपिन लगायत अपनाउनुपर्ने सावधानिका बारेमा जानकारी दिदैँ आएकि थिइन् ।

उनको यस यात्रामा श्रीमान आयुष्मान देशराज जोशिले भरपुर साथ दिएका थिए । गर्भावस्थामा पनि प्रियंकाको आयश्रोत भने घटेन । उनले भिडियो मार्फत लाखौँ रुपैँया आर्जन गरिन् ।भिडियो

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img