रोजगारीएकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग

काठमाडौं: बागमती प्रदेश लोक सेवा आयोगले ११३ जना कर्मचारी माग गरेको छ। प्रदेश मन्त्रालय र स्थानीय तहमा रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन निकालिएको हो। आयोगका अनुसार प्राविधिक, अप्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौं तहका पदहरूका लागि आवेदन आह्वान गरिएको हो।

खुला तथा समावेशी प्रतियोगितामार्फत यी पदहरूका लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारहरूले आगामी माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन्। विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ। प्रदेश सरकार तथा स्थानीय तहमा देखिएको जनशक्ति अभावलाई केही सीमामा पूरा गर्ने गरी यो विज्ञापन निकालिएको बताइएको छ।

2024 01 21 11 56 20 gopa magh 8 13 1qOOE1u7q8 scaled

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img