मानिस जन्मे पछि शरिरमा विभिन्न समस्या आइपर्छ । कसैलाइ पेटको, कलेजोको,मुटुको टाउकोको, डाढको , खुट्टाको जस्ता धेरै रोग मानिसमा हुने गर्छन् । केहि रोगको अौषधि यस्तो छ ।काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियम लगाय’तका पोषक तत्व पाइन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ ।
यस्तो छ काजु खादा हुने फाइदाहरु :-
•बिना परिश्रम थकान महसुस भएमा काजुको सेवनले शरीरमा ऊर्जा प्राप्त हुन्छ । काजुमा भिटामिन बी प्रचुर मात्रामा पाइन्छ यसले दिमाग तेजिलो बनाउँछ । युरीक यसिडमा काजुको सेवन गर्न मिल्दछ ।
•नियमित काजु खाँदा रक्तचाप नियन्त्रित अव’स्थामा रहन्छ । नियमित बिहान काजु खाँदा कोलेस्टेरोलको मात्रा नियन्त्रित हुन्छ । काजुको नियमित सेवनले हड्डी तथा दाँत बलियो बनाउँछ ।
• काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ त्यसैले काजु खादाँ अनुहार चम्किलो हुन्छ । काजुको लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ , जस्ता फाइदा हुन्छन् भन्ने कुरा रहेको पनि छ ।