Saturday, May 17, 2025
अर्थ व्यापारराष्ट्रिय भूमि आयोग खारेज
spot_img

राष्ट्रिय भूमि आयोग खारेज

spot_img

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केशव निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको हो।

श्रम तथा रोजगार मन्त्री डोलप्रसाद (डीपी) अर्यालले सरकारले सत्ता गठबन्धन फेरिएसँगै नयाँ भूमि आयोग गठन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

यसअघि भूमिसम्बन्धी समस्या समाधान गर्न एमाले नेता देवी ज्ञवालीको नेतृत्वमा आयोग रहेको थियो। निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दै आएको थियो।

अब नयाँ गठबन्धनले नयाँ भूमि आयोग गठन गर्नेछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img