Friday, April 19, 2024
देशबागमती प्रदेशफोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

फोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

काठमाडौं: काठमाडौंबाट फोहोर बोकर बञ्चरेडाँडा पुगेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर स्थानीयबासीले तोडफोड गरेका छन् ।

आफ्नो मागलाई वेवस्ता गरेको भन्दै स्थानीयले आक्रोशित बनेका हुन् । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको र आफ्नो आन्दोलनलाई हस्तक्षेप गरेको भन्दै महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा तोडफोड गरेका हुन् ।

यस अघि नै आफ्नो माग पुरा नभएर भदौ १ गतेबाट फोहोर फ्ल्यान नदिने मितिका संयोजक श्रीराम ढुंगानाले बताएका थिए ।

महानगर सिसडोल-बञ्चरेडाँडा वासीसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनस् स्थानीयले अवरोध गर्न थालेका छन् ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

छुट्यो की ?

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

मकवानपुर| काठमाडौंको भिडभाडमुक्त केन्द्रबाट करिब ७४ किमी पर पर्छ मकवानपुर जिल्ला। मकवानपुरलाई प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र सहज जीवनशैलीको थलो भनेर चिनिन्छ।कृष्ण...
काठमाडौं | नयाँ वर्षमा यात्रा मनोरम अनुभव गर्न मानिसहरू नयाँ गन्तव्यहरू खोज्ने गर्छन्। बागमती प्रदेशमा रहेका विविध पर्यटकीय स्थलहरू बिगतका वर्षमा पर्यटकहरूको रोजाइमा पर्न...
मकवानपुर| काठमाडौंको भिडभाडमुक्त केन्द्रबाट करिब ७४ किमी पर पर्छ मकवानपुर जिल्ला। मकवानपुरलाई प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र सहज जीवनशैलीको थलो भनेर चिनिन्छ।कृष्ण...
हेटौंडा | बागमती प्रदेशमा लागूऔषध कारोबारको विकराल समस्या बढ्दो छ। चालु आर्थिक वर्षको फागुन महिनासम्म प्रहरीले प्रदेशभरबाट ४ हजार ९ सय ५४ किलोग्राम विभिन्न...
मकवानपुर | मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार ५० वर्षीया ज्ञानी माया...
मकवानपुर । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका-११ नवलपुरस्थित चन्द्रशुर्य पेट्रोल पम्प नजिकैको पूर्व-पश्चिम राजमार्गमा गत १७ गते राति अं. २०:४० बजेको समयमा एक सवारी दुर्घटना...
मकवानपुर | मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थित सानन्टारमा रहेको तपोवन धाम एक विशेष धार्मिक स्थलको रुपमा रहेको छ। यस धामलाई उत्तर तेत्तीस कोटी देवी-देवताहरूले बास...
मकवानपुर | नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जबाट काठमाडौंको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमा डिजेल लैजाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ...