देशबागमती प्रदेशफोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

फोहोर बोकेर बञ्चरेडाँडा पुगेको १४ टिपर स्थानीयबाट तोडफोड

काठमाडौं: काठमाडौंबाट फोहोर बोकर बञ्चरेडाँडा पुगेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजर स्थानीयबासीले तोडफोड गरेका छन् ।

आफ्नो मागलाई वेवस्ता गरेको भन्दै स्थानीयले आक्रोशित बनेका हुन् । मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको र आफ्नो आन्दोलनलाई हस्तक्षेप गरेको भन्दै महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा तोडफोड गरेका हुन् ।

यस अघि नै आफ्नो माग पुरा नभएर भदौ १ गतेबाट फोहोर फ्ल्यान नदिने मितिका संयोजक श्रीराम ढुंगानाले बताएका थिए ।

महानगर सिसडोल-बञ्चरेडाँडा वासीसँग १८ बुँदे सम्झौता भएपछि केही समय फोहोर खन्याउन दिएपनि पुनस् स्थानीयले अवरोध गर्न थालेका छन् ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका