देशबागमती प्रदेशमकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

मकवानपुर – मकवानपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ ।

मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–६ रामडाँडामा चितवनबाट हेटौँडा आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे हाे ।

ट्रककाे ठक्करबाट कास्कीकाे निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षीया निर्मला परियारकाे ज्यान गएकाे हाे । मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरिको नियन्त्रणमा रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img