देशगण्डकी प्रदेशगण्डकी प्रदेशका जिल्लाहरूमा भूकम्पको झड्का

गण्डकी प्रदेशका जिल्लाहरूमा भूकम्पको झड्का

पोखरा – गण्डकी प्रदेशका केही जिल्लाहरूमा भूकम्पको झड्का महसुस भएको छ ।

अहिले ८ बजेर ४१ मिनेटमा भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार लमजुङको खुदी केन्द्रविन्दु बनाएर ८ बजेर ४१ मिनेटमा ३.४ रेक्टरस्केल तिव्रताको भूकम्प गएको हो ।

लमजुङ, कास्कीलगायतका जिल्लाहरूमा भूकम्पको झड्का महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img