देशगण्डकी प्रदेशबुर्तिबाङ बाट बुटवल जादै गरेको जिप दुर्घटना

बुर्तिबाङ बाट बुटवल जादै गरेको जिप दुर्घटना

पाल्पा | बुर्तिबाङ बाट बुटवल जादै गरेको जिप दुर्घटना भएको छ ।

बुर्तिबाङ्गदेखि बुटवलको लागि छुटेको लु १ ज १९९३ नम्बरको जीप तान्सेन नगरपालिका १२ बौघापोखराथोक लुहुङमा दुर्घटना परेको हो । दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img