Monday, April 21, 2025
देशकोशी प्रदेशट्रक दुर्घटना हुँदा मोटरसाइकलमा सवार १ महिलाको मृत्यु
spot_img

ट्रक दुर्घटना हुँदा मोटरसाइकलमा सवार १ महिलाको मृत्यु

सुनसरी / झापाको गौरादह नगरपालिका १ गुरुङ चौक स्थित गौरादह-पाडाजुङि सडक खण्डमा ट्रक दुर्घटना हुँदा १ महिलाको मृ´त्यु भएको छ । मृ´त्यु हुनेमा शिवसताक्षी १ कि ५३ बर्षीया हिमा देवी दाहाल रहेकी छिन्।

हिजो दिउसो १ बजे दक्षिणबाट उत्तर दिशातर्फ जाँदै गरेको मे. १ ख २६९८ नम्बरको ट्रकले ठक्कर दिँदा बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ नम्बरको मोटरससाईकलमा पछाडी सवार रहेकि हिमा देवीको घटनास्थलमा नै मृ´त्यु भएको थियो ।

घटनामा संलग्न ट्रक र चालक गौरादह १ का ३६ बर्षीय सन्तोस अधिकारी ईलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img