देशकोशी प्रदेशउज्यालो भोजपुर बिधुतकरणका लागि कति करोडको लाग्यो त बोल पत्र आव्हान ?

उज्यालो भोजपुर बिधुतकरणका लागि कति करोडको लाग्यो त बोल पत्र आव्हान ?

भोजपुर । उज्यालो भोजपुर ग्रामिण बिधुतिकरणको आज ठेक्का खुलेको छ । यस्को लागि सङ्घिय सासँद सुदन किराँती किरातिले ५५ करोडको बोलपत्र आव्हान भएको हो ।

सासँद राइले गत महिनामा भोजपुर जिल्लामा उज्यालो भोजपुर बनाउने उद्देश्यले रु ९५ करोड बराबरको ठेक्का खुल्ने जानकारी गराएका थिए । आज कार्यक्रमको शिलान्यास जलश्रोत मन्त्री पम्फा भुसाल र कुलमान घिसिङको हातबाट बजेट अपुग भए आवाश्यकता अनुसार थप्न सक्ने प्रतिबद्धता समेत सार्बजनिक भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img