सुनसरी / नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी ( अनेरास्ववियू ) का कार्यकताहरूले एमसीसीको विरोध कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।
“एमसिसि चाहिदैन देश बेच्न पाइदैन ” “राष्ट्रघाती एमसिसी खारेज गर” “अमेरेकी हस्तक्षेप मुर्दावाद राष्ट्रघाती दलालहरु होसियार” लगायतका नारा नेकपा एस निकटका जनवर्गीयहरूले सडकमा नारा लगाएका थिय ।
विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दैन पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए ।
*सच्याईयको