देशकोशी प्रदेशओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक ब'लात्कार

ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामूहिक ब’लात्कार

सुनसरी | ओखलढुङ्गामा १२ वर्षीया बालिकामाथि सामूहिक ब’लात्कार गरेको अभियोगमा तीन जनालाई हिजो सोमबार साँझ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका- २ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् ।

ती बालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी र डर धाक धम्की देखाई गत बैशाख २७ गते उनीहरुले सोही नगरपालिका–११ मा ब´लात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img