देशकोशी प्रदेशझापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
spot_img

झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी | झापाको कमल गाउँपालिका- ४ चुलाचुली मोड स्थितमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हिजो बुधवार राती ११ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ८७३५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०१-०१२ प १४५३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा चालक घाइते थिए ।

घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-९ का ३८ बर्षीय दिपक नेपालको उपचारको क्रममा दमक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img