Saturday, May 17, 2025
समाजअस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुदा एक जनाको मृत्यु, ४० घाइते
spot_img

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुदा एक जनाको मृत्यु, ४० घाइते

spot_img

काभ्रे । काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् ।

बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

बा १ क ५७४७ नम्बरको बस दुर्घना भएको हो । दुर्घनामा परि अन्दाजी ४०/४५ वर्षिय लेख कुमारी बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सूचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिनुभयो ।

बस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो । घाइतेहरुको अपांग बाल अस्पताल बनेपा, भोमी अस्पताल, शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img