देशकोशी प्रदेशसुनसरीको दुहबीमा ३० वर्षीय युवकले १६ वर्षीया किशोरीलाई ब'लात्कार गरेको आरोपमा पक्राउ

सुनसरीको दुहबीमा ३० वर्षीय युवकले १६ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आरोपमा पक्राउ

सुनसरी / सुनसरीको दुहबी नगरपालिका ९ का ३० वर्षीय तजमुल ईस्लाम मियाँलाई १६ वर्षीया किशोरीलाई ब’लात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनले ती किशोरीलाई गत मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका- २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको छ ।

उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img