देशकोशी प्रदेशसुन्दरहरैँचामा सिटी सफारीलाई जोगाउन खोज्दा ट्याक्टर चालकको मृत्यु

सुन्दरहरैँचामा सिटी सफारीलाई जोगाउन खोज्दा ट्याक्टर चालकको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा सिटी सफारीलाई जोगाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय सुन्दरहरैँचाका अनुसार सुन्दरहरैँचा- ८ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट आउँदै गरेको को १ त ५७८३ नम्बरको ट्याक्टरले सिटी सफारीलाई जोगाउने क्रममा बेलबारी ७ बस्ने ट्याक्टर चालक ४० वर्षीय एकराज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img