देशकोशी प्रदेशबेलबारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक प्रकाउ

बेलबारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक प्रकाउ

सुनसरी / मोरङको बेलबारीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी- ३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ति बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा सोमबार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img