देशकोशी प्रदेशसुन्दरहरैचाँमा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

सुन्दरहरैचाँमा ट्याक्टर दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैचाँ नगरपालिका- ११ सितुमारी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

गत सोमबार बिहान साढे ९ बजे उत्तरबाट दक्षिण तर्फ बालुवा बोकेर जाँदै गरेको को २ त ५८२२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ बर्षीय अनिल चौधरी र सहचालक २० बर्षीय रुपेश रिषिदेब घाईते भएका थिए ।

घाईते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने रिषिदेबको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img