Wednesday, January 15, 2025
देशकोशी प्रदेशविपन्नलाई सुँगुरको पाठा र बोका वितरण

विपन्नलाई सुँगुरको पाठा र बोका वितरण

सुनसरी : उर्लाबारीका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न उपभोक्तालाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।

शनिबार मोरङको उर्लाबारी- २ स्थित समूहले ३० जना उपभोक्ताहरुलाई बेतेनी सामुदायिक बन उपभोत्ता समुहले बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुलाई आय आर्जनमा टेवा पुर्याउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा र सुँगुरका पाठा वितरण गरेको बेतेनी सामुदायिक समूहका अध्यक्ष भीमबहादुर राईले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img