Saturday, July 19, 2025
देशकोशी प्रदेशदमकमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको ज्यान गयो

दमकमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको ज्यान गयो

spot_img

सुनसरी : झापाको दमकका मोटरसाइकलले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ ।

दुर्घटनामा दमक नगरपालिका–२ का ८६ वर्षीय हर्कबहादुर बुढाथोकीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ८२१० नम्बरको मोटरसाइकलले दमक – २ स्थित भित्री सडकखण्डको सनराइज बोर्डिङ स्कुलअगाडि मंगलबार साँझ बुढाथोकीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

- Advertisement -

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै मोटरसाइकल चालक फरार भएकाले चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img