देशकोशी प्रदेशभोजपुरको षडानन्दमा सुतेकै अवस्थामा एकको मृत्यु

भोजपुरको षडानन्दमा सुतेकै अवस्थामा एकको मृत्यु

सुनसरी / भोजपुरको षडानन्द नगरपालिका – ४ स्थित साङ्राङमा सुतेकै स्थानमा एकजनाको मृत्यु भएको छ ।

आफन्तको घरमा मरी मराउ परेपछि रुङ्नका लागि गएका ६५ वर्षीय दिलबहादुर सुनारे सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दिङ्लाले प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img