देशकोशी प्रदेशसुनसरी , मोरङ , झापामा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

सुनसरी , मोरङ , झापामा ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

सुनसरी / सुनसरी , मोरङ , झापाका केही ठाउँमा ठूलो वर्षा भएको छ । गए रातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ । सुनसरी , मोरङ र झापा सहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।

महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img