देशकोशी प्रदेशलगातार परेको बर्षाका कारण आज इटहरीका सबै विद्यालय विदा

लगातार परेको बर्षाका कारण आज इटहरीका सबै विद्यालय विदा

सुनसरी / लगातार परेको बर्षात तथा चट्याङको जोखिमका कारण इटहरीका सामुदायिक तथा निजि विद्यालय आज सार्वजनिक विदा दिएको छ ।

केही बेरअघि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको सबैको बैंठकले यस्तो निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।

बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको मेयर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img