Tuesday, July 8, 2025
देशकोशी प्रदेशइटहरी धरान सडकको मनमोहक तस्बिर

इटहरी धरान सडकको मनमोहक तस्बिर

spot_img

सुनसरी / इटहरी चोक देखि धरान सम्मको सडक मनै लोब्याउने भनेको छ ।

विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक
कोशी राजमार्गको ४९ किलोमिटर सडक हो । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा सबै खाली नभएकाले विस्तार हुन सकेको छैन ।IMG 20230709 191111IMG 20230713 204041

-सूचना-

इटहरी चोक देखि तरहरा सम्म ६ लेन सडक निर्माण भएको छ । तरहराको पानिपिया देखि धरानको सेउती पुल सम्म सडक निर्माण कार्य भइरहेको छ । सेउती पुल देखि धरानको तिनकुने सम्म सडक निर्माण सम्पन्न भइसकेको छ । सरकारले विराटनगरदेखि धरानसम्मको कुल १० अर्व ९८ करोडमा ठेक्का लगाएको थियो ।IMG 20230707 184113 scaledIMG 20230708 130810

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img