Saturday, July 19, 2025
देशकोशी प्रदेशसुनसरी , मोरङ , झापा लगाएत जिल्लामा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा

सुनसरी , मोरङ , झापा लगाएत जिल्लामा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा

spot_img

सुनसरी / लगातारको परेको बारीको बर्षाका कारण सुनसरीको इटहरी , मोरङको विराटनगर ,सुन्दरहरैंचा र झापाका विभिन्न ठाउँमा डुबानमा परेको छ ।

अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । चार दिन देखि लगातार परेको वारि वर्षाका कारण कोशी प्रदेशका सुनसरीको इटहरी , धरान इनरूवा , बराहक्षेत्र , रामधुनी , दुहबी, मोरङको विराटनगर ,सुन्दरहरैंचा , बेलबारी , बुढीगंगा , कानेपोखरी , रंगेली , पथरी र झापाको , दमक , मेचिनगर , भद्रपुर र सप्तरी जिल्ला लगाएत ठाउँमा डुबानमा परेको छ ।

- Advertisement -

यहाँ रहेका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम भएको छ ।

यस्तै मौसमविद्का अनुसार सप्तरीकाे बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img