Thursday, June 12, 2025
देशकोशी प्रदेशइटहरी ९ मा एक व्यक्तिको शव फेला

इटहरी ९ मा एक व्यक्तिको शव फेला

spot_img

सुनसरी / इटहरी वडा नम्बर – ९ स्थित पशुपति मोडल अस्पतालपछाडि एक व्यक्तिको शव फेला परेको छ ।

मृत फेला पर्नेमा इटहरी ९ बस्ने अन्दाजी ५५ वर्षीय गोपाल ठकुरी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक भीम खड्काका अनुसार सो अस्पतालको पूर्वउत्तरतर्फ रहेको नालामा आज अपराहन्न करिब तीन बजे ठकुरीको शव फेला परेको हो ।

-Ads-

शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img