देशकोशी प्रदेशधरानमा तीनदिनेदेखि हराईरहेका तामाङ मू'त भेटिए

धरानमा तीनदिनेदेखि हराईरहेका तामाङ मू’त भेटिए

धरान :धरानमा तीनदिनदेखि हराइरहेका एक व्यक्ति मू´त फेला परेका छन् । धरान -८ का सुकवीर तामाङ मू´त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५० वर्षीय सुकवीर शनिबार क्याम्पस परिसर भित्र मू´त अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यलय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

`अहिले आफन्तलाई भेटेरै कुराकानी गरिरहेका छौ । उनले भने अनुसन्धान नै भइरहेकोले के कति कारणले मू´त्यु भएको हो खुल्न सकेको छैन । ´

एक महिनाअघि मात्र उनको श्रीमतीको मृ´त्यु भएको र श्रीमतीको मृ´त्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img