कृषीमादी नगरपालिकाका कृषक तथा कृषिजन्य व्यवसायीहरुलाई अत्यन्त जरुरी सुचना

मादी नगरपालिकाका कृषक तथा कृषिजन्य व्यवसायीहरुलाई अत्यन्त जरुरी सुचना

संखुवासभा / मादी नगरपालिका भित्रका सम्पुर्ण व्यावसायीहरुले नगरपालिकाको नीति नियम बमोजिम निकासी कर भुक्तानी गरे पछि मात्र कारोवार गर्न, सम्बन्धित सवै व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

मादी नगरपालिकाको आर्थिक विधेयक २०८०/०८१ को अनुसुची ५ को दफा ६ सँग सम्बन्धित तपसिलका कृषिजन्य बस्तुहरुको उत्पादन गर्ने, व्यवसायी, कृषि समूह तथा अन्य संघ संस्थाहरुले कारोवार गर्ने मादी नगरपालिका भित्रका तथा अन्तर पालिकाका व्यवसायीहरुले मादी नगरपालिको कार्यालयमा आई आफ्नो व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न तथा नगरपालिका बाहिर निकासी गर्दा, नगरपालिकाको नीति नियम बमोजिम निकासी कर भुक्तानी गरे पछि मात्र कारोवार गर्न गराउन हुन सम्बन्धित सरोकारवाला सवै व्यवसायीहरुलाई यसै सुचनाका साथ अनुरोध गरेको छ ।

रुद्राक्ष, अलन्ची, अम्लिसो, चिरैतो गाई, गोरु, भेडा बाखा, बंगुर, सुन्तोला, हट्चुर,पाखनवेत,ठुलो ओखत, सतुवा, पदमचाल जस्ता जडिवुटी जन्य समेत, बाँस जस्ता व्यवसायीहरुले पनि, व्यवसाय दर्ता गर्न, कर भूक्तानि गर्न, अनुरोध गरेको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img