Wednesday, March 26, 2025
देशकोशी प्रदेशझापामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

झापामा लागुऔषधसहित एक व्यक्ति पक्राउ

सुनसरी : झापाको मेचिनगर नगरपालिका -६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउनसुगर सहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका -६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img