देशकोशी प्रदेशझापाक दमकमा कु'टपिट गरी श्रीमतीको ह'त्या

झापाक दमकमा कु’टपिट गरी श्रीमतीको ह’त्या

सुनसरी : झापाको दमकमा श्रीमानले श्रीमतीलाई कु’टपि’ट गरेर ह’त्या गरेको छ । झापाको दमक नगरपालिका-१० कि आफ्नै श्रीमान् ४१ वर्षीय घनादेवी आचार्यलाई आफ्नै श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कु’टपि’ट गरि ह’त्या गरेको छ ।

गत मङ्सिर १६ गते घनादेवीलाई उनको श्रीमानले कु’टपिट गर्दा घा’इते भएकी थिइन् । कुटपिट गर्दा श्रीमतीको मृ’त्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको विराटनगरको नोबेल अस्पतालमा उ’पचारको लागि लगिएको केही समयको केही समयको उपचारपछि डाक्टरको सल्लाअनुसार उपचार हुन नसके पछि घर फर्किने क्रममा गत शुक्रबार राति ७ बजे मृ’त्यु भएको थियोे ।

कु’टपिटमा संलग्न लिम्बूलाई पक्राउ गरि भप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय विराटनगरका सूचना अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img