देशकोशी प्रदेशसुष्मा तिवारीको जिब्रो बढेपछि बचाउ अभियान सुरु, आर्थिक सहयोगको अपिल

सुष्मा तिवारीको जिब्रो बढेपछि बचाउ अभियान सुरु, आर्थिक सहयोगको अपिल

इटहरी : खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालीका-३ दिम्मा पातेल निवासी सुष्मा तिवारीको जिब्रो उमेर सगै बड्दै गएको छ । दिनेश तिवारी र श्नीजना बस्नेत तिवारीकी ऐसेलुखर्क त्रिभुवन माध्यमिक कक्षा नौमा अध्ययनरत जेहेन्दार र अध्यनमा अत्यधिक रुचि राख्ने सुष्मा तिवारीको जिब्रो उमेर सँग सगै बड्दै गएको हो र घरको आर्थिक अवस्था कमजोरा भयको कारण छोरीको उपचार मा समस्या आयकाले आर्थिक सहयोग गरिदिन परिवरले अपिल गरेका छन ।

इटहरी २० तरहराका युवा समाजसेवी सबिन भट्टराईका अनुसार र डाक्टर आशिष लाल श्रेष्ठका अनुसार यो ट्युमर भएको र नसा खुम्चिएको हुनाले यसको अप्रेसन नै गर्नु पर्ने छ । उनले उपचार गर्नका लागी खर्च ६ लाख देखि लाख देखि ७ लाख सम्म लाग्ने पनि जानकारी दिय । यसको उपचार काठमाडौं मेडिकल कलेजमा सम्भावना रहेको परिवारले जनाएको छ ।

यहि मंसिरको १८ गते देखि २० सम्म अप्रेसनको तयारी गर्नु पर्ने भएकाले आर्थिक अवस्था निकै कमजोर भएको कारणले सम्पुर्ण आफ्ना आफन्तजन , इष्टमित्र, छरछिमेकी, देश तथा विदेशका सम्पुर्ण आफ्तजनमा रहनुभएका सम्पूर्ण लाई सेवा नै धर्म हो सहयोग नै अनन्तको कर्म हो भन्दै सुष्मा तिवारी बचाउ अभियानमा जोडिन सम्पूर्ण सहयोगी मनहरुमा परिवारले अनुरोध गरेका छन् ।

सहयोगा गर्न चाहानेले आर्थिक संकलन संमयोजक सबिन खत्रीको एन आई सि एसिया बैंकको खाता नम्बर १३२५७५०९४२३९६००१ मा जम्मा गर्दिनु होला । बिरामीको बुवाको सम्पर्क नम्बर ९८६१९०८८६३ वा इन्फो नेपाल सहयोगा बिभाग ९८६१९१६८०४ मा सम्पर्क गरी जानकारी लिना र सहयोग गर्न सकिने छ ।

IMG 20211205 214751 399

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img