देशकोशी प्रदेशनेपाल शिक्षक संगठनमा तरहराका मेदनकुमार घिमिरेको सर्बसम्मत चयन

नेपाल शिक्षक संगठनमा तरहराका मेदनकुमार घिमिरेको सर्बसम्मत चयन

इटहरी : इटहरी उपमहानगरपालिका-२ वडामा रहेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक इटहरी २० तरहरा निवासी मेदनकुमार घिमिरे नेपाल शिक्षक संगठन इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशनमा सर्वसम्मत चयन भएका छन् ।

नेपाल शिक्षक संगठनको कमिटीमा उपाध्यक्ष होमनाथ थपलिया र महिला उपाध्यक्षमा देवकुमारी राई सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै , सचिवमा मुकेशकुमार चौधरी , सह-सचिवमा महिला सरिता गड्तौला चयन भएका छन् भने कोषाध्यक्षमा देवराज नगरकोटी र सह-कोषाध्यक्षमा चारू पौडेल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img