देश

कैलाश-बैकुण्ठ जीपलाइनको पहिलो चरणको सफल परीक्षण सम्पन्न

हेटौँडा | मकवानपुरको कैलाश गाउँपालिका-२ बैकुण्ठमा निर्माण भएको कैलाश-बैकुण्ठ जीपलाइनको पहिलो चरणको सफल परीक्षण सम्पन्न भएको छ। जीपलाइनका प्राविधिक टोलीसहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान,...

पाथीभरामा केबलकार निर्माण रोक्न सकिँदैन: मुख्यमन्त्री कार्की

कोशी |  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न कसैले नसक्ने दाबी गरेका छन्। उनले संविधान र कानुनी प्रक्रियाअनुसार परियोजना अघि...

इटहरीमा दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता फागुन २४ गते हुँदै

इटहरी | कोशी प्रदेशको इटहरी २० तरहरामा यही शनिबार दोस्रो तरहरा ‘१० के रन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे...

कपी-पेस्ट पत्रकारिता: अनलाइन मिडियाको मुख्य समस्या

हेटौँडा | डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, अनलाइन मिडियाको प्रभाव, आर्थिक संकट, नियमनको आवश्यकता, र पत्रकारिताको विश्वसनीयताबारे हेटौँडामा बहस सम्पन्न भएको छ। "डिजिटल सञ्चारमाध्यम:...

सिंहदरबार गाउँमै ठडिएपछि…

बागलुङ | बागलुङको पहाडी भेग। बिहानको चिसो बतासले गाँउका रुखहरू हल्लाउँदैछ। ढोरपाटन नगरपालिकाको नवनिर्मित भवनमा कर्मचारीहरू चिया सिप गर्दै नयाँ कार्यालयमा सेवा दिन जुटिरहेका छन्।...

सिन्धुपाल्चोक भूकम्प अपडेट: एक कैदी घाइते, प्रहरी कार्यालयमा क्षति

काठमाडौँ | सिन्धुपाल्चोकमा गएको ६.१ म्याग्निच्युडको भूकम्पपछि क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भूकम्पका कारण सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी...

हेटौँडा महोत्सवमा आज गायक दुर्गेश थापा र रमेशराज भट्टराईको प्रस्तुति रहने

हेटौँडा | दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ अन्तर्गत आज (शुक्रबार) गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर हेटौँडाका दर्शकमाझ उपस्थित हुँदैछन्। आयोजकका अनुसार...

मकवानपुरमा ठूला परिमाणमा लागूऔषध बरामद, सुमो चालकसहित दुई पक्राउ

हेटौँडा |  मकवानपुर प्रहरीले मनहरीबाट ठूलो मात्रामा लागूऔषधसहित एक सुमो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले ६ किलो १६० ग्राम अफिम, १२७ किलो ९४० ग्राम...

फागुन १७ गते नारायणी यातायात संघको ३६औं साधारण सभा

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको ३६औं वार्षिक साधारण सभा तथा १६औं अधिवेशन आगामी फागुन १७ गते शनिबार हेटौंडाको पल्पसा हलमा आयोजना हुने भएको...

हेटौँडामा मोटरसाइकल दुर्घटनामा पैदलयात्रीको मृत्यु

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ६ सल्लाघारी नजिकै मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। रामनगरबाट हात्तिलेटतर्फ जाँदै गरेको ना ५४ प १८७६...