Sunday, April 20, 2025
समाजपल शाहलाई सारै अब्ठेरो परेपछी घरबेटी हात जोडदै भने विचराको घर बनाउने...
spot_img

पल शाहलाई सारै अब्ठेरो परेपछी घरबेटी हात जोडदै भने विचराको घर बनाउने सपना तुहियो (भिडियो सहित)

काठमाडौं ।

एक नाबालिगमाथि क’र’णी ग’रेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय पूर्वी नवलपरासीले बिहीबार जिल्ला अदालतमा अभिनेता पल शाहविरुद्ध अभियोगपत्र दर्ता गरायो । यससँगै शाहमाथि हुन सक्ने सम्भावित सजायबारे आँकलन सुरू भएको छ ।

नेपालको कानूनले ज’बर्ज’स्ती क’र’णीको घटनामा कठोर सजायको व्यवस्था गरेको छ । त्यसैले यदि अभियोग प्रमाणित भएको खण्डमा पलले घटना हुँदा ‘पीडित’ भनिएकी बालिकाको उमेर १६ वर्षभन्दा कम देखिएको अभियोग पत्रमा उल्लेख छ । १६ वर्ष पुगिसकेको भए १० देखि १२ वर्षको कैद सजाय हुन सक्थ्यो । तर, घटना हुँदाका बखत १६ वर्षभन्दा कम भएको प्रमाणित भएमा कैद सजाय झन् बढ्ने देखिन्छ ।

एक १७ वर्षीया नाबालिग गायिकामाथि कर णी गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्। बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा ब’ला’त्का’र’ भनेर आ’क्रो’श पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img