Sunday, April 27, 2025
समाजविराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न
spot_img

विराटनगरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न

  • सन्जिप तिमिसिना, सुनसरी

प्रहरी कार्यलय प्रदेश नम्बर १ ले विराटनगरले मुख तथा दाँत सम्बन्धि एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आज विश्व मुख स्वास्थ्य दिवशको अवसर पारेर नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न भएको छ ।

आज बिहान ११ बजे देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी तथा कर्मचारीहरु लाभान्वित भएका छन् ।

शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दातलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराएकी थिइन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img